काठमाडौं । राजावादीको प्रदर्शनका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ । प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे…
काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका…
ऐतिहासिक रुपमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलो पटक जितेको छ। इन्टरमिलान माथि गोल वर्षा गर्दै पिएसजीले उपाधि जितेको हो। शनिबार राति भएको खेलमा इन्टर मिलानलाई ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो। फ्रेन्च लिग वान च्याम्पियन…
काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । आज यातायात सम्बन्धि ७ बँुदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो । समितिले विदेशी एप्लिकेसन मार्फत निजी २…
डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४…
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा…
काठमाडौँ- गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक…
आज नेवा: समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ…