पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी गाउँपालिका- ६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली…

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने

काठमाण्डौ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ । यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि…

सरकारसँग ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं, २७ असार । सरकारसँग ६ बुँदे सहमति जुटेपछि सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । बिहीबार भएको सहमतिसँगै व्यवसायीले शुक्रबारदेखि देशभरका पसलहरू नियमित रूपमा खोल्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा लगाएको…

शुक्लागण्डकी- ११ को वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

यहाँको शुक्लागण्डकी नगरपालिका- ११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ । आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चार…

पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा…

बिर्तामोडमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

झापाको बिर्तामोडमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गएराति १०:४५ बजे बिर्तामोड–२, रामचोकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए। इलाका…

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाण्डौ – पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको र तलबाट सडक भासिएकाले सडक…

गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको…

ललितपुरमा इभी कार दुर्घटना

ललितपुरको बखुन्डोलमा कार दुर्घटना भएको छ । बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ…

भोटेकोशीमा एक्कासी कसरी आयो बाढी?

रसुवाको नेपाल–चीन सीमाक्षेत्र भोटेकोशीमा बाढी हिमताल फुटेर आएको प्रारम्भिक अनुमान गरिएको छ। स्याटलाइट अध्ययनअनुसार तिब्बत क्षेत्रमा रहेको एक हिमताल फुट्दा एक्कासी बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढी आउनुअघि भोटेकोसीको…