गुंला पर्वको अवसरमा काठमाण्डौं भरिका शाक्य बहाः बही भित्रका संयुक्त धाःबाजा सांगीतिक शुभकामना लिनेदिने कार्यक्रम ने.सं. ११४५ गुंलाथ्वः अष्टमी, शनिबार (२०८२ श्रावण १७ गते) बिहान इतुंबहालमा हुने भएको छ । उक्त धाःबाजा प्रदर्शनमा केशचन्द्र गुंलाबाजं खलः, नःघः गुंला बाजं खलः,…
Month: श्रावण,२०८२
पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा
इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेकाे छ । आज हुने तय भएकाे पहिलाे सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो । पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको…
