लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ ।

काठमाण्डाै – लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, बीमा,…

नेपालभाषामा अनुवाद गरी ‘मां, झासँ’ (आमा, आउनुहोस्) नामक पुस्तक प्रकाशन

प्रतिष्ठित साहित्यकार कथाकार माया ठकुरीको कथाहरु नेपालभाषामा अनुवाद गरी ‘मां, झासँ’ (आमा, आउनुहोस्) नामक पुस्तक प्रकाशन भएको छ । सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा भएको उक्त पुस्तक विमोचन कार्यक्रममा पुस्तकका स्रष्टा माया ठकुरीका साथसाथै कथाकार जलेश्वरी श्रेष्ठ, कवियत्री प्रतिसरा साय्‌मि…

हेटौंडा सडक विस्तारका पिडीतहरूले माइतिघरमा विरोध प्रदर्शन

काठमाडौँ- बागती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि गत मंसिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काएको थियो । यस कदमको विरोधमा आज पिडीतहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् । सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि…