नेपाली क्रिकेटमा नयाँ उत्साह: मुख्य प्रशिक्षक स्टुअर्ट लको कार्यकाल थप एक वर्ष विस्तार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो समयको सुधारिएको प्रदर्शन र भविष्यको रणनीतिक योजनालाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक स्टुअर्ट लको कार्यकाल थप एक वर्षका लागि विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। अघिल्लो वर्ष सन् २०२५…

नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ ऐतिहासिक उचाई कायम गरेको छ।

नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ ऐतिहासिक उचाई कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ…

एमाले अध्यक्ष ओलीको रिहाइपछि देशभर विजय जुलुस: कार्यकर्ताद्वारा ‘न्यायको जित’ भएको उद्घोष

काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखक थुनामुक्त भएपछि एमाले कार्यकर्ताहरूले देशभर विजय जुलुस प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, कलंकी, कोटेश्वर लगायतका मुख्य क्षेत्रहरूमा भेला भएका हजारौँ कार्यकर्ताहरूले पार्टीको झण्डा र अध्यक्ष…

नयाँ वर्षको उत्साह: चैत २७ गतेदेखि लगातार सार्वजनिक बिदा, सरकारद्वारा राजपत्रमा सूचना प्रकाशित

काठमाडौँ । भोलिबाट सुरु हुन लागेको नयाँ वर्ष २०८३ को अवसरमा सरकारले चैत २७ गतेदेखि नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ वर्षको स्वागत र पर्व मनाउनका लागि सरकारी कार्यालय, शिक्षण संस्था…

देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतको कडा कदम

जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको गम्भीर आरोपमा अनुसन्धान अघि बढाउन विभागले अदालतबाट यो अनुमति…

सर्वोच्चको ऐतिहासिक फैसला: एमाले अध्यक्ष ओली र नेता लेखकलाई तत्काल रिहा गर्न आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न ऐतिहासिक आदेश जारी गरेको छ। केही समयदेखि हिरासतमा रहेका यी दुई प्रभावशाली नेताहरूको हकमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै विशेष इजलासले उनीहरूलाई थुनामा राखिरहनु पर्ने…

फरक तरिकाले सिक्ने बच्चाहरू: हाम्रो शिक्षा किन असफल ?

पोखरा- नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा – आमाका आखाँमा एउटा सानो तर गहिरो सपना “मेरो बच्चा अधि…

फरक तरिकाले सिक्ने बच्चाहरू: हाम्रो शिक्षा किन असफल ?

पोखरा- सरू लम्साल ,नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा – आमाका आखाँमा एउटा सानो तर गहिरो सपना “मेरो…

‘सुथसिया निभाः’ कभर प्रतियोगिता सम्पन्न, विजु श्रेष्ठ प्रथम

काठमाडौं, कीर्तिपुर — गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ मा आधारित कभर प्रतियोगिता ‘सुथसिया निभाः म्ये कासा’ सम्पन्न भएको छ। आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा कार्यक्रम आयोजना गरी विजेताहरू घोषणा गरेको हो। प्रतियोगितामा विजु श्रेष्ठले प्रथम स्थान हासिल गरिन्।…

भाषाविद् विष्णु चित्रकारको अन्तिम संस्कार सम्पन्न

नेवार आन्दोलनका अग्रणी व्यक्तित्व, भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकारको २०८२ साल चैत २३ गते सोमबार मुस्ताङमा निधन भएको छ। उहाँको पार्थिव शरीरलाई चैत २४ गते मंगलबार काठमाडौंमा नेवार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि मंगलबार बिहान ८…