नेवाः पत्रकार राष्ट्रिय दबूले विदेश शाखा विस्तार गर्ने

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो संगठन विस्तारलाई विदेशसम्म फैलाउने उद्देश्यसहित विभिन्न देशमा शाखा विस्तार गर्ने तयारी गरेको छ। दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार सचिवालय बैठकले विदेशमा रहेका नेवाः पत्रकारहरूसँग समन्वय गरी विदेश शाखा…

कसाः तःधं गुथिबाट संयुक्त धाःबाजा प्रदर्शन

कसाः तःधं गुथि, कसाः युवा समूहको आयोजनामा जनबहाल भित्र जनबहाः देवता (करुणामय) र जनबहालको बारेमा वेवसाइट क्यूआर लोकार्पण र सांस्कृतिक कार्यक्रम ने.सं. ११४६ अनलागाः षष्ठी, सनिबार (जेठ २३ गते)का दिन साँझ जनबहालमा भब्य रुपमा सम्पन्न भएको छ । यस प्रकार…

सहयोगापेक्षीको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक प्रमुख डंगोल आफैँ उद्धारमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुको अवस्था र आवश्यकता वुझ्न जेठ २३ गते कार्यवाहक प्रमुख आफैँ उद्धार कार्यमा निस्कनुभयो । उहाँको साथमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन,…

विश्वकप फुटबलको अवसरमा अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप र वेबसाइट प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध…