तीन नयाँ गीत सार्वजनिक, स्व. जनकवि दुर्गालाल श्रेष्ठप्रति सांगीतिक समर्पण

काठमाडौं । काठमाडौंमा हिजो आयोजित विशेष कार्यक्रमबीच तीनवटा नयाँ गीत सार्वजनिक गरिएको छ। सुन्धारास्थित सीडीसी सिनेमा हल, सीटीसी मलमा आयोजित प्रिमियर कार्यक्रममा गीतकार, संगीतकार, कलाकार, गायक–गायिका तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रस्तुतकर्ता एवं कार्यक्रमका सभाध्यक्ष बिजयरत्न तुलाधरको सभाध्यक्षतामा सम्पन्न…