परराष्ट्र मन्त्रालय भन्छ – इजरायलमा बेपत्ता विपिन जोशी सकुशल फेला परेको सूचना प्राप्त भएको छ

काठमाण्डाै – गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दिनुभएको जानकारी अनुसार विपिन गाजाको अस्पतालमा सकुशल रहेको जानकारी…

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

काठमाण्डाै – उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् । सूर्यको आराधना गरेर कार्तिक शुक्ल…

चापागाउँमा आजदेखि मरस्ती जात्रा

ललितपुर -सातदोबाटोबाट ७ किलोमिटर दक्षिण रहेको ऐतिहासिक बस्ती चापागाउँमा आज मंसिर ४ गतेदेखि शीरमात्र भएको बज्रबाराही देवीको जात्रा हुँदैछ । चन्द्रमास पात्रो अनुसार कार्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरेको छ । यो खट जात्रा चापागाउँ…

तिहारमा नबिकेका फूलबाट आयुर्वेदिक औषधि बनाइने

काठमाण्डाै – तिहारमा नबिकेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।  कालीमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवर्द्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग…

कार्तिक नाच आजदेखि

ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आजदेखि संचालन हुँदैछ। आज बाथ नाचअन्तर्गत माकसि बेच्ने नाच देखाएर कार्तिक नाच शुरु हुनेछ। यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।…

छठ पर्व: आज खरना

काठमाडौं – छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् ।                    चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी…

नेपाल संवत् ११४४ शुरु, आजदेखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन…