नेवाः गुथि, न्यूयोर्कया नायलय् हानं विजयमान सिंहयात ल्यल

न्हूगु ज्यासना पुचः ल्ययाः नेवाः गुथि, न्यूयोर्कया गुक्वःगु तःमुंज्या क्वचाःगु दु । तःमुंज्यापाखें आःया नायः विजयमान सिंहयात १०६ गू मतया लिसें हानं नायलय् ल्यःगु दु । वय्‌कःया लिसें दनादीम्ह सिर्जना तुलाधरं ६२ गू मत कयादीगु खः। नायः पदया निंतिं निम्हसियां…

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप

काठमाण्डाै – बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार…

नेवाः गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह पुनः निर्वाचित

नयाँ नेतृत्व चयन गर्दै नेवाः गुठी न्युयोर्कको नवौँ महाधिवेशन सम्पन्न भएको छ। महाअधिवेशनबाट वर्तमान अध्यक्ष विजयमान सिंह १०६ मतसहित पुन अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँका प्रतिस्पर्धी सिर्जना तुलाधरले ६२ मत ल्याउनु भएको थियो। अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी…

आज हरिबोधिनी एकादशी

काठमाडौँ – चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि…

युवा संघ र दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने

काठमाण्डाै –  एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा…

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस…

रुक्शाना कपाली बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा

बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी रुक्शाना कपाली पनि पर्नुभएको छ। सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमा आवास अभियन्ताको रूपमा रूक्शाना कपाली पर्नुभएको हो। आफ्नो परम्परागत घरबाट जबरजस्ती निकालिएको भन्दै…

मा. जगतसुन्दर मल्लया बुन्हिया झ्वलय् मांभासं शिक्षा विषयक सहलह मुंज्या

नेपालभाषाया प्यंगः थां मध्यय् छगः थां मास्टर जगतसुन्दर मल्लया १४१ क्वःगु बुन्हिया झ्वलय् हलिं नेवाः दबू, केन्द्रीय समितिया ग्वसालय् जूमपाखें मांभासं शिक्षाया विषयस सहलह मुंज्या जूगु दु । सहलह मुंज्या वंगु ने.सं. ११४३ कौलागाः त्रयोदसि, क्वःपुजा खुन्हु (नोभेम्वर ११) जूगु…

डब्ल्यूएनओ हाजिरी जवाफ:फाइनल गेममा ल्वंचामरि पहिलो र  अँयठामरि दोश्रो

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत फाइनल गेममा ल्वंचामरि पहिलो र  अँयठामरि दोश्रो भएका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, चतामरि,  र अँयठामरि विच भएको फाइनलमा ल्वंचामरिले २१०, अँयठामरिले ११०, चतामरिले ६५…