भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

काठमाडौं –  २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ। चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनु भयो…

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजाे उहाँलाई बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे थियाे । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा…

रावा इनर्जीको आइपिओ बाँडफाँट

रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन्।  जसमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल…

थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला

नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् । सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ । आरोहण…

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौं– सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।  न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले याे विषयमा कारण देखाउन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भोलि ‘डिस्चार्ज’ गर्ने तयारी

काठमाडौं– बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।  आज मङ्गलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले डाक्टरकाे सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक…

राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त

काठमाडौं –  नेपाल प्रज्ञा–प्रतिष्ठानले वि स २०२२ सालदेखि हरेक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ । प्रतियोगितामा इमेलबाट आठ सय ४८ वटा प्राप्त भएका र…

स्यःस्यः समाज यलको आयोजनामा भएकाे उद्घोषण तालिम सम्पन्न

स्यःस्यः समाज यलको आयोजनामा ७ दिने क्षमताअभिबृद्धि तथा उद्घोषण सम्पन्न भएको छ। ललितपुरको मंगलबजारमा रहेको आदर्श कन्या निकेतन उच्च माध्यामिक विद्यालयमा भएको समापन कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष नवीन मंगल जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भयो । स्यःस्यः समाज यलका निवर्तमान…

न्यूज नेपाःया खँय् जानकारि बीगु ता तयाः जूम ज्याझ्वः

न्यूज नेपाः डट कमया खँय् जानकारि बीगु ता तयाः विश्वब्यापिकथं छगू ज्याझ्वःया ग्वसाः ग्वःगु दु । म्हिगः नेपाल संवत ११४३ तछलागाः अस्तमि, आइतबारखुन्हु नेपाःया ईकथं बहनी ९ ताः इलय् जूमपाखें ज्याझ्वः जूगु खः । न्यूज नेपाः डट कमया प्रवन्ध निर्देशक…

न्यूजनेपाःको बारेमा जानकारी दिनका लागि जुम कार्यक्रम

न्यूजनेपाः डट कमको बारेमा जानकारी दिने उद्धेश्यले विश्वव्यापी रूपमा एक कार्यक्रमको आयोजना गरिएको छ। हिजो आइतबार नेपाली समय अनुसार बेलुकी ९ बजे जुममार्फत कार्यक्रम भएको हो। न्यूजनेपाः डट कमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक विगेन तुलाधर, मुख्य…