मीननाथको रथ निर्माण शुरु

ललितपुर -आउँदो ११ गतेदेखि शुरु हुने रातो मच्छिन्द्रनाथको रथयात्राको लागि मीननाथको रथ निर्माण शुरु भएको छ । हरेक वर्ष बैशाख कृष्ण एकादशीका दिनदेखि पाटनको टंगलमा मीननाथको रथ बनाउने परम्परा अनुसार हिजो रथ निर्माण शुरु भएको हो । १० तलाको मीननाथको…

अमेरिकामा पनि नेपालमा झै बिस्काः जात्रा मनाइयो

अमेरिकाको भर्जिनिया राज्यमा भव्यताकासाथ नेपालमा झै बिस्काः जात्रा मनाइएको छ। ल्याम्ह अमेरिका गुठीको आयोजनामा वाशिंगटन डिसी नजिक रहेको भर्जिनिया राज्यको स्टर्लिंग सहरको क्लाउड मूर पार्कमा शनिवार नेपालमा जस्तै बिस्काः जात्रा भव्यताका साथ मनाइएको हो। भर्जिनियामा बिस्काः जात्रा गएको वर्षदेखि मात्र…

भूगोल इनर्जिको आईपिओ बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो ।…

बिस्काः जात्राका अवसरमा टोखामा विदा

काठमाडौं –  टोखा नगरपालिकाले बिस्काः जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्काः जात्राको उपलक्ष्यमा भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी…

corona

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना…

सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले घट्याे

काठमाडौं – -हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार…

भिक्षु हिरा साहित्य सिरपा: सुवर्ण मान तुलाधरयात

येँ – थुगुसीया भिक्षु हिरा साहित्य सिरपा: वरिष्ठ च्वमि सुवर्ण मान तुलाधरयात लःल्हाःगु दु। उदाय् समाजया २० क्व:गु दँमुंज्याया झ्वलय् जूगु ज्याझ्वलय् भिक्षु हिरा साहित्य सिरपा: तुलाधरयात लःल्हाःगु खः। दँय्‌दँसं बिया वयाच्वंगु थुगु सिरपाः न्यादँ न्ह्य: साहित्यकार केशरमान ताम्राकारं थ:…

मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर…

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ

सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ । सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५…

बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा…