अलविदा लेखेर बेपत्ता भएका डाक्टर सकुशल भेट्टिए

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ काठमाडौँमा सकुशल फेला परेका छन्। डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका थिए। उनको अन्तिम लोकेशन चाबहिल देखिएको थियो। उनलाई प्रहरीले तारकेश्वर ३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला…

काठमाडौँ जिल्ला अदालतमा धवलशमशेर राणाको बयान सुरु

काठमाडौ । तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो । चैत्त १५ गते…

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी इजरायलले पनि आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका…

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन्। गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर…

झापाबाट इलाम जाँदै गरेको पिकअप दुर्घटना, एक जनाको मृत्यु

झापा– झापाको बिर्तामोडबाट खाद्य सामग्री बोकेर इलामको जितपुरतर्फ जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इलाम नगरपालिका–११ सोयाकस्थित आहालेमा आइतबार साँझ ७:०५ बजेतिर पिकअप आफैँ अनियन्त्रित…

जलः आँखा तथा कान उपचार केन्द्र संचालन

ललितपुर /जितेन्द्र महर्जन – ललितपुर महानगरपालिका वडा नं २९, हरिसिद्धिमा नवस्थापित “जलः आँखा तथा कान उपचार केन्द्र” को एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । सो उपचार केन्द्रको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख मेयर चिरीबाबु महर्जनले गर्नुभएको हो । साथै, उपचार…

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।…

आज भूमेपर्व मनाइँदै : दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा

दाङ- भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । भूमे पर्व मगर समुदायले…

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको छ। उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको हो। यसैगरी, तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ। यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो।…