रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता…

सप्तरीमा ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जनकपुरधाम – सप्तरीमा इँटा लोड भएको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक युवक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। शनिबार दिउँसो करिब साढे २ बजे राजगढ गाउँपालिका–५ मलेखपुरस्थित हुलाकी सडकखण्डमा पत्थरगाढाबाट राजविराजतर्फ…

दुर्गालाल श्रेष्ठ फन्ट सार्बजनिक

नेपालभाषा तथा नेपालकै काब्य जगतमा एक महत्वपूर्ण खम्बा जनकवि दुर्गालाल श्रेष्ठको काब्य जति लोकप्रिय तथा प्रख्यात छ, त्यति नै वहाँको हस्तलिपि/ लेखाई पनि उत्तिकै मनमोहक तथा सुन्दर छ । यही कुरालाई उजागर गर्न हिजो ने.सं. ११४५ बछलागाः एकादसि, शुक्रबार (२०८२/१/९)का…

क्यान्सरसँग संघर्ष अञ्जली श्रेष्ठ उपचारका क्रममा बिहीबार निधन

क्यान्सरसँग संघर्ष गरिरहेकी बलम्बुका २७ वर्षीया अञ्जली श्रेष्ठ उपचारका क्रममा ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा गत बिहीबार दिवंगत भएकी छिन् । वहाँ दिवंगत भएको समाचार बलम्बुका पत्रकार सञ्जय देव महर्जनले पुष्टि गर्नुभएको कुरा थानकोट टाइम्सले अनलाइन समाचारमा जनाइएको छ…

कविकेशरी चित्तधर हृदयको ११९ औं जन्मदिवसमा चित्तधर संग्रहालय खुल्यो

कविकेशरी चित्तधर हृदयको ११९ औं जन्मदिवस हिजो शुक्रबार मनाइएको छ । नेपालभाषा परिषदले ११९ औं जन्मदिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी चित्तधर संग्रहालयको समेत उदघाटन गरिएको थियो। चित्तधर हृदयको भवनमा नेपालभाषा परिषदको कार्यालयले यस संग्रहालयको खोलिएको हो भने उक्त संग्रहालयको…

रबिको जेल यात्रा निरन्तर हुने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको…

तीनकुने घटनामा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरीले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाए लगत्तै सरकारी वकिलको कार्यालय आजै अभियोजनको तयारीमा जुटेको हो…

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्धामा सुनुवाइ सकियो,आदेश आजै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गुह मन्त्री रवि लामिछाने र छविलाल जोशीको को मुद्धामा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सकिएको छ । सर्वाेच्च अदालतमा आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए…

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन परेको हो । अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा…

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीवार छापावाल सुन तोलामा…