काठमाडौं =राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन्। उनले…
