मेस्सीको कीर्तिमानी दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा

कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा सोमबार राति सम्पन्न खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेस्सीले दुवै गोल गरे। खेलको ९औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाए…

विश्वकप इतिहासमै इजिप्टको पहिलो जित

काठमाडौं। मोहम्मद सलाहको निर्णायक गोलको मद्दतमा इजिप्टले सोमबार बिहान न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा सलाहले ६७औं मिनेटमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाए। राष्ट्रिय टोलीका लागि उनको…

अत्यधिक गर्मी बढेपछि बेदकोटका विद्यालय चार दिन बन्द

दोधारा चाँदनी – अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत…

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्। नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन्। लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ । आजका लागि…

हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ । अजय सोडारी, प्रकाश बम र सुजन…

स्पेनको पुनरागमन

काठमाडौं। स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गरेको छ। प्रतियोगिता सुरु हुनुअघि उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर निराश बनाएको थियो। तर‚ यसपटक लामिन यमलले खेलको १०औँ…

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही…

‘ह्याट्रिक हिरो’ मेसीलाई अष्ट्रिया अप्ठेरो– यस्तो छ हेड टू हेड

काठमाडौं। विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले सोमबार समूह ‘जे’ को दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ। अमेरिकाको डलासमा हुने यो खेल दुवै टोलीका लागि नकआउट चरणतर्फको महत्त्वपूर्ण अवसर हुनेछ। पहिलो खेलमा अर्जेन्टिनालाई शानदार जित दिलाएका कप्तान लियोनल मेसी पुनः आकर्षणको…

सामाजिक सञ्जालबाटै कमाइ: डिजिटल मार्केटिङ सिक्दै ललितपुरका युवा

ललितपुर । प्रविधिको विकाससँगै ललितपुरका युवाहरू इन्टरनेट र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाउन लागिपरेका छन्। परम्परागत रोजगारीका अवसरहरू घट्दै गएका बेला ललितपुरको गोदावरीमा युवाहरूका लागि दुई दिने डिजिटल मार्केटिङ र सूचना प्रविधि सम्बन्धी तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार,…