१६ मा रास्वपाको उदय, वडाध्यक्षमा रोजिना निर्वाचित,निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधर द्वोस्रो पटक पराजित

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय…

आज ३७औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रमका साथ मनाइँदै

आज ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय…

उप-निर्वाचनमा मतदान शुरु ,कहाँ कहाँ हुँदै छ निर्वाचन ? 

स्थानीय तह उप-निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजे सम्म हुनेछ ।  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र…

काठमाडौंको यी स्थानमा आज बिजुली काटिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज(शनिबर) विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडर अन्तर्गत पर्ने बाँसबारी,…

आज बाला चतुर्दशी, शिवालयमा शतबीज छरिँदै

काठमाडौं । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । पशुपतिनाथ क्षेत्रमा शनिबार(आज) सबेरै देखि शतबीज छर्ने क्रम शुरु भएको छ । यसअघि शुक्रबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए । त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप…

‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ गीतको म्यूजिक भिडियो सार्वजनिक

गत बिहीबार मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ नेपाल भाषाको म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र क्षेत्रकी आमा भनेर चिनिने ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहको उपस्थितीमा…

‘नेपाल प्रिमियर लिग’ क्रिकेट आज देखि, उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एन.पि.एल.) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज देखि राजधानीमा शुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान्)को आयोजनामा आगामी पुस ६ गते सम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता…

ह्वात्तै बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदै छ कारेबार ?

आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।…

प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय्  दाँ तयेगु ज्वाइव) दिइएको छ । निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने बताए । प्रधानमन्त्री निवास, बालुवाटारमा…

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो…