चिसोले जनजीवन प्रभावित,महोत्तरीसहितका मधेसमा जाडोले जनजीवन कष्टकर

लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौंं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा…

शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

कर्णाली याक्समा आवद्ध चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् । क्रिकेटर धवनलाई कर्णालीले चार खेल खेल्नका लागि टोलीमा अनुबन्ध गरेको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् ।…

चितवनसँग हार्‍यो सुदूरपश्चिम

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो। चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमै समेटियो। सुदूरपश्चिम रोयल्सले यसअघिका तीन…

रवि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन । कास्की जिल्ला अदालतले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री…

लुम्बिनीको लगातार चौथो हार

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको खेलमा जनकपुर बोल्ड्ससँग लुम्बिनी एक रनले पराजित भएको हो। १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा लुम्बिनीलाई…

सभापति लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । सभापति लामिछाने सहकारी ठगी आरोपमा कार्तिक २ गते देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्…

अमेरिकाको वासिंगतन डिसी महानगर क्षेत्रमा यःमरि पुन्हि मनाईने

नेवा: समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा यस वर्ष अमेरिकाको डिसी महानगर क्षेत्रमा उल्लासका साथ मनाईदैछ। ल्याय्म्हा अमेरिका गुठी र नेवा:अर्गनाइजेसन अफ अमेरिकाले क्रमस डिसेम्बर १४ र १५ मा दिन कार्यक्रम हुने भएको छ। डिसेम्बर १४ मा साँझ ४:३०…

मंकाः खलःको साधारण सभा ३३ वर्षपछि,अध्यक्षमा रमेश मान पिया

काठमाण्डौं– नेपालमा पहिचानको आन्दोलनको उत्थान गर्ने कार्यमा अग्रणी भूमिका रहेको नेपालभाषा मंकाः खलःको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ । अस्ति भएको मंकाः खलःको तेस्रो (विधिवत रुपमा संस्था दर्ता पछिको पहिलो) साधारण सभाले मंकाः खलःको सदस्यहरुका साथमा भाषा आन्दोलनका चिरपरिचित…

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ ।कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ…