काठमाण्डौ महानगरकी उपप्रमुख सुनिता डंगोलको बेलायत भ्रमण, विभिन्न नेपाली समुदायसँग अन्तरक्रिया

बेलायत संवाददाता काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आउँदो नोभेम्बर महिनामा काठमाडौँमा व्रिटिस काउन्सिलसँगको सहकार्यमा ’वुमन अफ द वर्ल्ड (वाउ)’सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। वेलायतको मेनचेष्टरको अभोभा स्टुडियोमा आयोजना भएको वाउ सम्मेलनमा सहभागीता जनाउँदै उहाँले यस्तो घोषणा गर्नु भएको हो। उपप्रमुख…

नेपा: युथ अर्गनाइजेसन द्वारा जातीय भेदभाव विरुद्ध न्यूरोडमा प्लेकार्ड प्रदर्शन

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा…

काठमाडौं महानगरले भत्काएको न्युरोडको सडक पुन डिभिजन सडकले कालोपत्रे गर्‍यो

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले आज कालोपत्रे गरेको छ । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक कालोपत्रे छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक…

रातो मच्छिन्द्रनाथको रथ साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेमा साउन २० गते भोटो देखाइनेछ…

सन्दिपले फेरि पाएनन् भिसा टी-२० विश्वकपका लागि

काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ। दूतावासले बिहीबार सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाए पनि भिसा नदिई फर्काइदिएको हो। यससँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पनि बिहीबार नै…

काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

हाल मुलुकमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी…

टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । अमेरिकाको डल्लासमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुने छ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । अमेरिका…

बालेनलाई सडक विभागको चेतावनी : न्यूरोडको सडक दुई दिनभित्र बनाइदिनू

सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ ’ भनी विभागले महानगरलाई काटेको पत्रमा अल्टिमेटम दिएको छ।…

अन्तर्राष्ट्रय मातृभाषा पत्रकारिता सम्मेलन जेठ १९ र २० हुने

नेवाः पत्रकार राष्ट्रिय दबूले यही जेठ १९ र २० गते दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा नेपालका साथै विभिन्न भाषाभाषी पत्रकारहरु भारत, बङगलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता हुने भएको छ।…

नित्या रञ्जनालाई लण्डनको यल्लो पेन्सिल अर्वाड

काठमाण्डौ – कम्प्यूटर, मोबाइलमा रञ्जना लिपि लेख्नको लागि विकास गरिएको नित्या रञ्जना फन्टले यस बर्षको डीएण्डएडी यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको छ । बिहीवार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा टाइप एण्ड लेटिरिङ् विधामा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड…