काठमाण्डाै – छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली…
