काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएकाे सहमतिकाे प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घकाे वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएकाे घाेषणा गरिएकाे हाे । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन…
