सिन्दुरले रङ्गियो भक्तपुरकाे मध्यपुरथिमि

भक्तपुर – हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ…

शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधादेवीको शरीर आज नै अस्पताललाई हस्तातरण  गरिने

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको शरिर आज  नै अस्पताललाई हस्तातरण  गरिने भएको छ। वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ सालमा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त…

मध्यपुरथिमिमा सिन्दुर जात्रा शुरु (फोटो फिचर)

भक्तपुर – मध्यपुरथिमि क्षेत्रमा आज ३२ खटसहितको सिन्दुर जात्रा शुरु भएको छ । मध्यपुरथिमि सिन्दुर जात्रा बैशाख २ गते मनाउने गरिन्छ। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ । थिमिमा मात्र मनाइने यो…

टोखाको सपनतीर्थमा मेला : लाखौँ भक्तजनबाट मेला अवलोकन

काठमाडौँ – काठमाडौँको उत्तरी क्षेत्रमा टोखामा लाग्ने सपनतीर्थ मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज दिनभरि घुइँचो लागेको हो । हरेक वर्षको वैशाख १ गते लाग्ने…

बोडेमा आज जिब्रो छेड्ने जात्राः २७ वर्षका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाउँदै

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज शनिबार मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै…

बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको निधन भएको छ। १०० वर्षिया जोशीको उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा आज शनिबार विहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो । गएको चैत १६ गतेदेखि…

बिस्काः जात्रा : भैरव र भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको प्रमुख जात्रा मानिने यःसि आज बेलुकी ढालेिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज बेलुकी यःसि ढालिएको हो । बिस्काः जात्राको चौथो दिन चैत ३० गते हिजो झन्डै पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४०…

corona

थप १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडौं –  पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ६८…

आजदेखि २०८० साल सुरु

काठमाडौं – आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ…

चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित (फोटोफिचर)

काठमाडौं – चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष ढकाल हुनु भएको हो । महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै…