गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो। केएमसी अस्पतालमा पूर्व सांसद डा. सुनिल…
