फुटबल जगतमा फेरि एकपटक ठूलो उलटफेर भएको छ। चार पटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रहँदा फुटबल जगत स्तब्ध बनेको छ। मङ्गलबार राति भएको निर्णायक प्लेअफ खेलमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै इटालीको यात्रा…
