काठमाण्डाै – हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ…
काठमाण्डाै – पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार भएको छ । लुम्बिनी,…
गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष रोजिना प्रधान राईले संस्थालाई थप सुदृढ, पारदर्शी र एकताबद्ध बनाउने लक्ष्यसहित खुला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। मार्चमा हुने एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई लक्षित गर्दै उनले सो पदमा उम्मेदवारी दिएको…
काठमाडौं । वि.सं. २०४४ साल फागुन २९ गते काठमाडौंस्थित दशरथ रंगशालामा भएको भयावह दुर्घटनाले नेपाली खेलकुद इतिहासमा कहिल्यै नमेटिने पीडा छोडेको छ। त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा आएको भीषण हावाहुरीका कारण भागदौड मच्चिँदा कम्तीमा ७१ जना खेलप्रेमीले…
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका…
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ । मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारणले काठमाण्डौ उपत्यकामा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा परेकोबारे आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।…
काठमाडौँ- प्रतिनिधि सभा उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन् । पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल…
काठमाडौँ- केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ । बिहीबार…
त्रिवेणी- जिल्लाको मुसिकोट नगरपालिका- ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो । काठको गेली पल्टाउने…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने…