अझै केही दिन मौसम प्रतिकुल रहने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। पहाडी भू-भागमा असिना र चट्याङसहितको वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा वा बाहिर निस्कँदा सतर्क रहनुहोला। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाको अनुमान…
