निराश रोनाल्डो

काठमाडौं। फिफा विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियामाथि २–१ को जित हासिल गरेको छ। तर, टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने खेल केही निराशाजनक रह्यो। ४१ वर्षीय रोनाल्डोले खेलमा गोल गर्ने दुई उत्कृष्ट अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न…

परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षामा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलभित्र भेटिएका मोबाइल र…

चितवनमा बर्डफ्लु आउटब्रेक: दुई महिनामा ५८ हजार कुखुरा नष्ट गरियो

चितवन । पोल्ट्री व्यवसायको हब चितवनमा चालु आर्थिक वर्षमा दोस्रोपटक बर्डफ्लु आउटब्रेक भएको छ । गत चैतमा भरतपुरको एक कुखुरा फर्ममा बर्डफ्लु भएर कुखुरा नष्ट गरिएको थियो । दुई महिनापछि यहि साता चितवनको खैरहनी नगरपालिकाको ठूलो मात्रामा कुखुरा पालन गर्ने…

पुस्ता हस्तान्तरणमा हतार नगरेको क्रोएसिया

काठमाडौं। विश्व फुटबलमा लगातार दुई पटक सेमिफाइनलसम्म पुगेर इतिहास रचेको क्रोएसिया यस वर्षको विश्वकपमा पनि अनुभव र निरन्तरतामाथि भर गर्दै मैदान उत्रिएको छ। टोली नयाँ पुस्तातर्फ पूर्ण रूपमा सर्न अझै हतारमा देखिँदैन। विश्वकपका लागि अमेरिका पुगेको क्रोएसियन टोली हाल वाशिङ्टन…

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७००…

आजबाट सुरु हुँदै विश्वकप: कस्तो हुनेछ उद्घाटन समारोह?

विश्व खेलकुदमै सर्वाधिक हेरिने फुटबलको महाकुम्भ ‘विश्वकप-२०२६’ आज सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबिच विश्वकपको पहिलो खेल सुरु हुनेछ। यसपटकको विश्वकप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभएर उत्तर अमेरिकाभरि फैलिने एउटा विशाल सांस्कृतिक उत्सवका रूपमा…

इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा, तेल आपूर्तिमा विश्वव्यापी संकट

तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ ।…

काठमाडौँमा सम्पदा पदयात्रा प्रतियोगिता २०८३’ हुने, ६०० स्काउट विद्यार्थी सहभागी हुने

नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँको आयोजनामा आगामी शुक्रबार काठमाडौँमा पहिलोपटक ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिका शिक्षा विभागको समन्वय र सहकार्यमा महानगर क्षेत्रभित्र सञ्चालन भइरहेका संस्थागत तथा सामुदायिक विद्यालयका स्काउटहरूलाई लक्षित गरी यो कार्यक्रम…

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् सचिवालयका महासचिव महाप्रसाद पाण्डेले विज्ञप्ति जारी गरेर बैठक २ बजेका लागि सरेको जानकारी गराए । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले…

प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध

काठमाडौं । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो  अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल प्रेमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा  विरोध भई रहेको  जनाइएको छ ।…