भोलिबाट सुरु हुने विश्वकपमा कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ भोलिबाट सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो अज्टेकामा आयोजना हुँदैछ । उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ । फिफाका अनुसार…

अमेरिका-इरान युद्धले करोडौँ मानिस भोकमरीको जोखिममा

अमेरिका, इजरायल-इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरिब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जनाएको छ। ‘वर्ल्ड फुड प्रोग्राम’ (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल…

चौँरीको पुच्छरसहित ट्याक्टर चालक प्रहरी नियन्त्रणमा

सङ्खुवासभा- मकालु गाउँपालिका- ३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा…

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शुक्रबार र शनिबार ठूलो पानी पर्ने

काठमाण्डौ – आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना छ । आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि…

विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाद्वारा आइसल्यान्ड पराजित, मेसीद्वारा गोल

काठमाण्डौ – फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई हराएको छ । अमेरिकाको जोर्डन–हेयर रङ्गशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई ३ गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्माडाले समान एक/एक गोल गरे ।…

सुन र चाँदीकै मूल्यमा ठूलो गिरावट

काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १…

पेरुमाथि स्पेनको सहज जित

काठमाडौं। स्पेनले सोमबार पेरुलाई ३–१ ले पराजित गर्दै विश्वकपअघिको आफ्नो अन्तिम तयारी खेल सफलतापूर्वक सम्पन्न गरेको छ। मेक्सिकोको पुएब्लामा भएको खेलमा हजारौं समर्थकले प्रतियोगिताको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेनको प्रदर्शन नजिकबाट हेर्ने अवसर पाए। खेल सुरु भएको मात्र दुई मिनेटमै…

२६ दिनमै गृहमन्त्रीबाट राजीनामा दिएका सुधन ४७ दिनमा फेरि फर्किए

काठमाडौँ- पदभार ग्रहण गरेको २६ दिनपछि राजीनामा दिएका तत्कालीन गृहमन्त्री सुधन गुरुङ मंगलबार फेरि गृहमन्त्री बन्ने भएका छन्। वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा गरेका गुरुङले मंगलबार ४७ दिनपछि फेरि जिम्मेवारी सम्हाल्ने भएका हुन्। उनको शपथग्रहण मंगलबार केहीबेरमा हुने तयारी…

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी…

रोनाल्डोको ‘लास्ट डान्स’ : के पोर्चुगलले पूरा गर्ला विश्वकपको अधुरो सपना?

काठमाडौं। पोर्चुगलले विश्वकप खेल्दै गर्दा सबैभन्दा ठूलो चर्चा कप्तान क्रिस्टियानो रोनाल्डो वरिपरि केन्द्रित छ। ४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो, र प्रश्न उही छ-के रोनाल्डोको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म जित्न नसकेको विश्वकप उपाधि जित्न सक्छ ? सन् २०२२ को…