‘नेवा मैचा बौचा ११४६ काे उपाधि अनुसिया र निर्वेशलाई

नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ को मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन् । निर्वेशले विधागततर्फ पर्सनालिटी अवार्ड समेत जितेका छन्। नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु…

एनपिएलः आज दुई खेल हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ…

आज योमरी पुन्ही ,धान्य पूर्णिमा र उधौली पर्व

आज मंसिर महिनाको पूर्णिमा तिथि । आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ । नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको छ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धनधान्य…

आज २२औं राष्ट्रिय ज्यापु दिवस मनाइँदै

ज्यापू समुदाय नेपालको नेवा: समुदायको सबैभन्दा प्रमुख र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण समूह रूपमा गनिन्छ। कृषिमा प्रभिन्नता र उपत्यकाको सांस्कृतिक र धार्मिक जीवनको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको यस समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी मानिन्छ। ज्यापू जाति भित्र महर्जन, डंगोल सुवाल , प्रजापति…

सामाजिक अभियन्ता लुमिन ताम्राकारले लोपोन्मुख छिना पतासि प्रस्तुत गर्दै

सामाजिक अभियन्ता लुमिन ताम्राकारले य:मरि पुन्हिको उपलक्षमा असन स्थित यिता चपाः छेँको भुईँ तल्लामा नेवा: समुदायको एउटा भेषभूषा जुन लगभग छ दशकदेखि प्रयोगमा आउन छोडिसकेको सारी– (छिना पतासि) सबैलाई चिनाउने र यो नेवा: भेषभूषा हो भन्ने सन्देश दिने उद्देश्यले यो…

अमेरिकाले रोक्यो यी १९ देशका नागरिकलाई ग्रीन कार्ड र नागरिकता दिने प्रक्रिया

अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई…

नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

दाङ । रौतहटमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँका साथ नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ…

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल)…

पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

काठमाडौं । पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडमा बाहिरिएको छ । मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । ६ खेलमा एक खेलमा मात्रै जित…