अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो ।
काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो । जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य भराड, सिंहिणी,…
भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो।