एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…

नेवाः समुदायको एकै स्वर हामी राजतन्त्रको पक्षमा छैनौँ

नेवा समुदायले आफूहरू राजतन्त्रको पक्षमा नभएको प्रस्ट पारेको छ । ‘नेवाः एकता जिन्दाबाद, आदिवासी अधिकार जिन्दावाद’को आवाज घन्काएर नेवाः अभियन्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रका निमित्त नेवारहरुका तर्फबाट संयुक्त अपील जारी गरिएको छ । बुधबार साँझ…

कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरुको ज्ञापनपत्र मेयर बालेनलाई

काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् । आज दिउँसो महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले ज्ञापनपत्र बुझाएका हुन् । गत केहि महिना देखि महानगरका कर्मचारीले तलब समेत भुक्तानी…

काठमाडौं महानगरपालिका वडा २७ ले कवि गोष्ठी सम्पन्न गरे

काठमाडौं महानगरपालिका वडा २७ ले विश्व कविता दिवसको अवसरमा ९मार्च २१० का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । उक्त कार्यक्रम निर्देशक ,लेखक र निर्माता प्रकाश सायमीले संचालन गरेका थिए । काठमाडौँको रानीपोखरी परिसरमा भएको उक्त कार्यक्रममा करिब ४ण्…

श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौंमा श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम गर्दै प्रमाण पत्र वितरण गरेको थियो। विशेष गरेर सहभागीहरूले टीमवर्क, संचार शैली र आत्म–प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाएका थिए। यस अघि तालिमको औपचारिक उद्घाटन सत्रमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख…

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो । हाल बगरमा गरिएको डाइभर्सन…

नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको चौथो महाधिवेशन सम्पन्न

नेवाः देय् दबू, काठमाण्डौं जिल्ला समितिको हिजो शनिबार भएको चौथो महाधिवेशनले धन बहादुर महर्जनको अध्यक्षतामा रहेको कार्य समितिलाई नै आगामी कार्यकालका निमित्त पुनः जिम्मेदारी दिइएको छ । उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचित भएको…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौंं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा…

डेंगुलाई हल्कारुपमा नलिऔं, डेंगु सत्य हो, यसले जीवन हर्न सक्छ

दशैंको रमझम लगत्तै काठमाडौंका साथीभाइसंग दशैंको अनुभव शेयर गर्ने क्रममा एकजना मित्रले अर्को एक मित्र गुमाएको ब्यथा सुनाए । खग्रंगै भएँ । घटस्थापनाको दिन साथी भाइसंग देब देबीस्थल घुमिवरि, ग्वारामरि स्वारामरि ब्रेकफास्ट खाइवरि दिउँसो चङ्गा उडाउने कार्यक्रममा भेला हुँदा अलि…

काठमाडौंमा मेलम्ची पानी आउने

काठमाडौं । आज मंगलवारदेखि काठमाडौंमा मेलम्चीको पानि आउने भएको छ । खानेपानीमन्त्री प्रदिप यादवका अनुसार आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । गत असार ११ गते देखि मेलम्ची पानी काठमाडौं पथान्तरण…