काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ । गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ…
