घट्यो सुनको मूल्य फाल्गुन,२०७९ न्युजनेपा डेस्कअर्थबजार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक लाख दुई हजार पाँच सय तोकिएको छ ।…