अर्थतन्त्रलाई गतिसिलता दिने छु : र्नवनियुक्त अर्थमन्त्री महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन्। खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताए। राजस्वको आधार बढाउन…

१० अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसुचक आज आरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले ओरालो लागेर एक हजार ९ सय ८ दशमलव ५५ मा पुगेको छ । कुल २१५ ओटा कम्पनी मध्ये ४९ वटाको मात्रै उकालो लाग्यो…

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्बमाथि

चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक…

फेरी दूधको मूल्यमा वृद्धि

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ। यस संगै अब कच्चा दूधको मूल्य वृद्धि हुने भएको छ । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक लाख दुई हजार पाँच सय तोकिएको छ ।…