२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने

काठमाण्डाै – चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच ४ बुँदे सहमति भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ‘धुर्बे’ हात्तीले गएराति भरतपुर उपमहानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा २१ वर्षकी आशिका बोटे र उहाँका ४ वर्षका छोराको ज्यान…

क्रोएसियासँगको खेलमा आत्तिएका रोनाल्डो, मुटुको धड्कन प्रतिमिनेट १५७ सम्म !

क्रोएसिया र पोर्चुगलबीचको रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो निकै आत्तिएको पाइएको छ । पोर्चुगलले २-१ ले जितेको उक्त खेलमा रोनाल्डोको मुटुको गति अत्यधिक बढेको पाइएको हो । स्पेनिस पत्रिका मार्काका अनुसार खेलको तनावपूर्ण क्षणहरूमा रोनाल्डोको मुटुको धड्कन प्रतिमिनेट १५७…

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो। अभियुक्त…

सुनचाँदीको भाउ आज सामान्य घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

उपाधिको दाबेदार बन्दै मोरक्को

मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा दुईभन्दा बढी पटक पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। खेलपछि मुख्य प्रशिक्षक मोहम्मद उआहबीले मोरक्को अब विश्व…

लगातार चौथो पटक क्वार्टरफाइनलमा फ्रान्स

काठमाडौं। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ। अत्यधिक गर्मीबीच सम्पन्न प्रि–क्वार्टरफाइनलमा खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दोस्रो…