Blog

२ काराेबार दिनमा नेप्से झन्डै ७० अङ्कले घट्याे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अङ्कले ओरालो लागेको थियो । २ काराेबार दिनमा नेप्से झन्डै ७०…

वरिष्ठ संगीतकःमि रत्न बेहोसी बज्राचार्ययात ‘नेपालरत्न हना’ लःल्हात

वंगु ने.सं. ११४५ यंलाथ्वः पन्चमि, बसुबार (भाद्र १२ गते) खुन्हु तःदँ न्ह्यवं निसें संगीत ख्यलय् दुबिना च्वनादीम्ह वरिष्ठ संगीतकःमि, मे हालामि व मेच्वमि रत्न बेहोसी बज्राचार्यया योगदानयात लुमंकाः नेवाः साधना कला केन्द्रया ग्वसालय् यलया ज्यापु प्रज्ञा भवनया हलय् ‘रत्न बेहोसी…

इन्द्र जात्राः नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत…

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको…

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर…

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आजकाे बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित…

नेवा: राष्ट्रिय परिषदले लगायो बिमला महर्जनको जग्गामा तारबार

काठमाडौं । धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयवासीले तारबार लगाएका छन् । धार्के, साविक केबलपुर धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं. १२० मा नेपाल सरकारको सडक विभागले जग्गाधनी बिमला महर्जनको निजी जग्गामा बिना सहमति र मापदण्ड विपरीत ३…

जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु

काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो। प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा…

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै…

कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज…