Blog

‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा प्रतिस्थापन गर्ने निर्णय

गोरखा – गोरखा नगरपालिका–७ सतिपीपलको एक घरबाट बरामद गरिएको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।  अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खालीले…

हरिसिद्धिको लाछिमा बृहत हस्तकला प्रदर्शनी

ललितपुर – स्थानीय महिला समूहद्धारा उत्पादित सामाग्रीको बजारीकरण गर्ने उद्धेश्यसहित ललितपुर महानगरपालिका वडा नम्बर २८ ले बृहत हस्तकला प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरेको छ। शनिबार हरिसिद्धिको लाछिमा भएको उक्त बृहत प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको…

नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल

काठमाण्डाै – अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार…

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना, सोमबारपछि मौसम क्रमिक सुधार हुने

काठमाण्डाै – आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा…

फोनिजको स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित

काठमाण्डौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित भएका छन् । कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’…

एनिमेशन संकिपा लाखेया निपुगु मे ‘जय जय लाखे’ पितब्वज्या

येँ– यन्त्रकलाया निगूगु एनिमेशन संकिपा लाखेया निपुगु मे ‘जय जय लाखे’या छगू ज्याझ्वःदथुइ पितब्वज्या जूगु दु । बेलायतय् च्वनादीम्ह संयुक्त श्रेष्ठं च्वयाः, निर्देशन व एनिमेशन यानादीगु उगु मे वंगु सनिबार पितब्वज्या जूगु खः ।येँ, चाःबहीया एफक्यूब सिनेमाय् जूगु ज्याझ्वलय् ‘जय…

एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय् सार्वजनिक

काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय…

नेपाल टेलिकमको झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

काठमाण्डौ – नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । ‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ । निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर…

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

काठमाण्डौ – अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल…