Blog

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले पाँच कृतिको सूचि सार्वजनिक गरेको छ। सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र…

काठमाडौं उपत्यकामा भारी वर्षा, बागमती नदीले खतराको तह पार गर्‍यो

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ। यसैगरी बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति…

शिखर्पाका गणेशबहादुर नगरकोटीलाई लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान प्रदान

ललितपुर -लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय…

अमेरिकाय् सापारु हनिगु

नेपाः पासा पुचः अमेरिकाय्या ग्वसालय् मेरिल्याण्डय् दँय्‌दसं थें थुगुसी नं सापारु हनीगु जूगु दु । सिल्भर स्प्रिंग शहरया ह्विटन पार्कय् वइगु गुंलागाः दुतिया, सनिबार (सेप्टेम्बर २)खुन्हु थी थी ज्याझ्वः यानाः सापारु हनेत्यंगु खः । नेपाः पासा पुचः अमेरिकाय्या छगू मू…

जुजुभाई तुलाधरको ‘मतिनाया संसार’ सार्वजनिक

अग्रज गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीत ‘मतिनाया संसार’ सार्वजनिक भएको छ। काठमाडौंको सिटीसी महलमा भएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द गायक तुलाधरको नै रहेको छ भने संगीत तथा संगीत संयोजन बिरेन कुमार शाक्यले गरेका छन् ।यस गीतको…

हरिसिद्धिका जेष्ठ नागरिकहरूलाई वडाद्धारा दिवा भोजन सेवा प्रदान

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिले अफ्नो वडा भित्रका जेष्ठ नागरिकहरूलाई दिवा भोजन उपलब्ध गराएको छ। वडा २८ मा रहेका पाटीपौवामा दिउँसो बसेर दिन विताइरहने जेष्ठ नागरिकहरूलाई लक्षित गरेर वडा २८ ले दिवा भोजन उपलब्ध गराएको दिवाभोजनका संयोजक…

पाटन दरबार स्क्वायरका दुई वटा मन्दिरमा बस्न निषेध

ललितपुर  – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। हिजो शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो।  उहाँका अनुसार मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख…

नेपालमा सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय

काठमाण्डौ – नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको…