Blog

बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

काठमाडौं – वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन…

घोराही सिमेन्टको आइपिओ खुल्यो

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले…

विश्व रक्तदाता दिवसकाे उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम

विश्व रक्तदाता दिवस जून १४ काे उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिकाे बिशेष आयाेजना र नेवा: देय् दबू महालक्ष्मी कचा:काे सह-आयाेजनामा भएको थियो। कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा ललितपुर क्षेत्र नम्बर…

सुन–चाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

काठमाडौं –  सरकारले सुन–चाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ। बजेट वक्तव्यमा १० लाख माथिको सुन–चाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो।  सरकारले गरेको उक्त घोषणाको सुन–चाँदी व्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए। उनीहरूले मंगलबार सिंहदरबारमा…

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

काठमाडौं –  २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ। चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनु भयो…