Blog

बाजुरामा भूकम्प

बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाराको बिछिया  केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइयो

काठमाडौं – काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा आज मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो। हरेक वर्ष भलभल अष्टमीका दिन जयबागेश्वरीमा त्रिशुल जात्रा मनाइन्छ।  त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक…

नेपाल भाषाको“मंसिर महिना वल ”सार्वजनिक म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको…

प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

ललितपुर  – स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित हुनु भएको हो। ललितपुरमा हिजो…

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने

 बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न…

सिनामङ्गलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा…

थ्रीस्टार जोगियो, एपीएफ रेलिगेसनमा

काठमाडौं –  थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । हिजो दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार ‘बी’ डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे । हिजो …

Featured Video Play Icon

एक साथ ३ सय धेरै कलाकारको नेपाल आर्केस्ट्रा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो।

एक साथ ३ सय धेरै कलाकारको नेपाल आर्केस्ट्रा सम्पन्न

काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो। नेपालको सांगितिक क्षेत्रमा यो…

भक्तपुरका बासिन्दालाई निःशुल्क रगत

भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले निःशुल्क…