Blog

काठमाडौँमा दादुराको जस्तै लक्षण देखिने बिरामी ६५ जना

काठमाडौं –  तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो।  गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने…

फिफा वरीयतामा नेपाली महिला टाेली १ स्थान तल झर्‍याे

काठमाडौं –  नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा खस्किएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेकाे हाे । नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ । यसअघि नेपाल १…

नेपाल भाषाको “मैचिया ग्वाली न्यात” र “जिमी बाँज्या” म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा नेपाल भाषाको “मैचिया ग्वाली न्यात” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण महर्जनले लेख्नु भएको यस गितमा उहाँलाई गायिका सरस्वती मानन्धरले गायनमा साथ दिनु भएको छ । तामाङ्ग सेलो भाकामा बनेके यस गीतको संगीत…

नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ । बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो । नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई…

एनओएया राष्ट्रिय सम्मेलनय् केशरमान ताम्राकारयात अनररी लाइफ मेम्बर प्रदान

नेवाः अर्गनाइजेशन अफ अमेरिका (एनओए) या २२ दँमुंज्यालिसें राष्ट्रिय सम्मेलन जूगु दु । एनओएया नायः यज्ञमान शाक्यया नायःसुइ सम्मेलन अमेरिकाया वासिङ्गटन डिसिइ मे २७ तारिखय् जूगु खः। ज्याझ्वलय् मू वक्ताया रूपय् न्ववासें वर्ल्ड नेवाः अर्गनाइजेशन अमेरिकाया वरिष्ठ न्वकूलिसें साहित्यकार केशरमान…

भारतले यस वर्षको मिस वर्ल्ड आयोजना गर्ने

भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो । भारतलाई…

दादुरा–रुबेलाविरुद्धको खोप अभियान नौ जिल्लामा

काठमाडौं – नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान हुँदैछ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामध्ये केहीमा आजदेखि खोप लगाउन सुरु भएको छ भने केहीमा सम्बन्धित जिल्लाले आफ्नो अनुकूल समयमा भोलि वा पर्सिदेखि नै सुरु गर्न सक्ने स्वास्थ्य मन्त्रालयले…

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । काठमाडौं –वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा…

प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ। सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। बजेटमाथि टिप्पणी…

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ।  सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाण्डाैका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सरकारी…