नेपा पासा पुचा अमेरिकाले “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसर पारेर सस्थालाई निरन्तर योगदान र सहयोग गर्ने संरक्षक र आजीवन सदस्यहरूलाई सम्मान गर्ने भएको छ। उक्त समान यही चैत्र ११ गते मार्च 25, 2023 शनिबार आयोजना गर्दैछ ।

यस कार्यक्रम अमेरिकाको भर्जिनिया राज्यमा फेयरफ्याक्स शहर स्थीत तन्दुरी नाइट्समा हुदै छ। उक्त कार्यक्रममा बेलुका 6:30 देखि सुरु भएर 10:30 सम्म रात्री भोज हुने भएको छ।
