साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलको फराकिलो जित निकालेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । विमल घर्ति…
