बेलायतको पासाः पुच गुथिले बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार आयोजना गरेको छ। सेमिनार लन्डनको SOAS विश्वविद्यालयको खलिली लेक्चर सेन्टरमा शनिबार भएको हो। सेमिनारलाई कला तथा संस्कृति, भाषा तथा खाना, STEM र वित्त तथा उद्यमशीलता गरेर चार सत्रमा विभाजन गरिएको थियो। कार्यक्रमको…
