एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३ं६.२ ओभरमा चार विकेटको क्षतिमा…

पुराना चलचित्र विकास बोर्डद्वारा डिजिटाइजेसन

काठमाडौं – पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले चलचित्र विकाश बोर्डले प्रविधि डिजिटलमय भएसँगै डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ । सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि…

corona

कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक…

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को…

सुनको भाउ आज पनि स्थिर

काठमाडौं – सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज तोलामा…

श्री दिगुख्यः गुथिको ३६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – श्री दिगुख्यः गुथिको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गुथिका संरक्षक समूहया कोषाध्यक्ष भाईकाजी तुलाधरको सभापतित्वमा काठमाण्डौंको नयाँ बजारको मल्टी पार्टी भेन्युमा  शनिवार साधारण सभा भएको हो । गुथिका अध्यक्ष तारावीरसिं तुलाधरको स्वागत मन्तव्यबाट शुरू कार्यक्रमका प्रमुख…