काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो। नगरपालिकाले सार्वजनिक विदा…
