राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको…

भारतले जित्याे काभा महिला भलिबलकाे उपाधि

काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपकाे उपाधि भारतले जितेकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेकाे हाे । भारतले काजकिस्तानलाई ३–० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–२२…

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

गायक युवेन्द्र शाक्यको गीत ‘गाउँघरको मायालाई’ सार्वजनिक भएको छ । युवेन्द्र शाक्यको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत कैलाश थापा मगरको रहेको छ । बिनय लामाले संगीत संयोजन गरेको सो गीत म्यूजिक मिडिया रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।…

काभा महिला भलिबल : उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे । पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे…

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं – सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आइतवार आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो । मन्त्रिपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी…