काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले नेपाल भ्रमणमा रहेका डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठलाई सम्मान गरेको छ। नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले केन्द्रिय अध्यक्ष श्रेष्ठलाई सम्मान…
