काठमाण्डाै – बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको खानी तथा भूगर्भ…
