रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाण्डाै – रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा…

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाण्डाै – सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा…

जाजरकोट भूकम्प: घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ । जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण…