ऐतिहासिक कोथुननी बचाउन माग

काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको सो घर गुथी संस्थानले व्यवसायिक प्रयोजनका लागि लिजमा दिन थालेपछि अभियन्ताहरुले विरोध जनाएको हो ।…

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु

सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज बुधबार मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट…

पाहांचःह्रेमा काठमाडौं उपत्यकावासी कंग अजिमाको आफ्नो घरमा पुजा गर्दै

पाहांचःह्रे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहांचःह्रेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् । चन्द्रमासको सातौं महिना चिल्ला महिनालाई विरही,…

नेवा: गुठी न्युयोर्क “छैठों वर्ल्ड नेवा: डे” मनाउदै

नेवा: गुठी न्युयोर्क अमेरिकाले “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसरमा दिवा भोजको आयोजना गरि गुठीको “स्मारिका” को विमोचन गर्ने भएको छ। उक्त विमोचन कार्यक्रम यही चैत्र ११ गते मार्च 25, 2023 शनिबार आयोजना गर्दैछ । स्मारिकामा नेवा संस्कृति, साहित्य,…

सुनिल कुमार शाक्यको “मछालेगु बानि गनं वल” सार्वजनिक ( भिडियो सहित )

समाज सेवी सुनिल कुमार शाक्यको “मछालेगु बानि गनं वल” नेपाल भाषाको म्यूजिक भिडियो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । उक्त गीतमा प्रो.सुवर्ण शाक्यको रचना रहेको छ भने बरिस्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको छ। निशा देशारको…